नेपाली सेनाको अवज्ञा र अपमान नगर्न हर्क साम्पाङको अपिल
kendrabindu.com · Fri Jul 31 13:32:52 GMT 2026
काठमाडौं । श्रमशक्ति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले नेपाली सेनाप्रति सम्मान व्यक्त गर्न र त्यसको अवज्ञा तथा अपमान नगर्न सबैलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै साम्पाङले नेपाली सेना देशको सुरक्षाका लागि समर्पित संस्था भएकाले सबैले त्यसप्रति विश्वास गर्नुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)