पशुपतिनाथमा चढाइएको भेटी चोर्ने कोषका कर्मचारीसहित आठजना पक्राउ
baahrakhari.com · Mon May 20 17:52:00 UTC 2024

काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठजना रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)