सुनसरी घटनामा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न काँग्रेसको माग
kharibot.com · Fri Jul 31 13:30:00 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनापछि तराई–मधेसका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय कार्यालयमा आकस्मिक बैठक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)