मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेल्सी र फुलहम ईएफएलको सेमिफाइनलमा

thahakhabar.com

काठमाडौं : चेल्सी र फुलहम ईएफएल कपको सेमिफाइनलमा प्रवेश गरेका छन्। गएरातिको खेलमा जित दर्ता गरेसँगै यी दुई टोलीेले अन्तिम चारमा स्थान पक्का गरेका हुन्।

चेल्सीको स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा न्युकासलसँग घरेलु टोली १६ औं मिनेटमै एक गोलले पछि परेको थियो। कालुम विल्सनले गोल गरेपछि न्युकासल एक गोलले अघि थिय ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)