मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बाटानेस जलक्षेत्रमा चिनियाँ जहाजलाई चेतावनी दिन फिलिपिन्सको तटरक्षक जहाज परिचालन

lokaantar.com

फिलिपिन्सको तटरक्षक बलले ताइवान नजिकैको उत्तरी बाटानेस प्रान्तको जलक्षेत्रमा सञ्चालनमा रहेको चिनियाँ अनुसन्धान जहाजलाई चुनौती दिन आफ्नो सबैभन्दा ठूलो जहाज र एउटा विमान परिचालन गरेको जनाएको छ। सोही क्रममा चिनियाँ तटरक्षक जहाज पनि घटनास्थलमा आएको फिलिपिन्सले बताएको रोयटर्सले जनाएको छ ।

दक्षिण चीन सागरसम्बन्धी तटरक्षक बलका प्रवक्ता जे टारेलाका अनुसार फिलिपिन्सको कारबाहीले चिनियाँ जहाजको अनधिकृत समुद्री वैज्ञानिक अनुसन्धानलाई अवरुद्ध गरेको छ र त्यसलाई आफ्नो स्थानबाट हट्न बाध्य पारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)