मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘इन्फान्टिनो फुटबलका क्यान्सर हुन्, फुटबलमा उनको कुनै स्थान हुनुहुँदैन’

ratopati.com · Thu Oct 01 07:56:38 GMT 2026

लण्डन । ‘फुटबल लिक्स’का संस्थापक तथा चर्चित ह्याकर रुई पिन्टो ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि गम्भीर आरोप लगाएका छन् ।

उनले इन्फान्टिनोले यूईएफएको महासचिव हुँदा म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई वित्तीय निष्पक्षता (एफएफपी) सम्बन्धी कारबाहीबाट जोगाउन हस्तक्षेप गरेको आरोप लगाएका छन् । त्यसैले भविष्यमा फुटबलको नेतृत्वमा इन्फान्टिनो रहन नहुने पनि बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)