संघीय निजामती सेवामा नयाँ संरचना प्रस्ताव, श्रेणी हटाएर तहगत प्रणाली ल्याइने
bishowkhabar.com · Thu Oct 01 07:56:22 GMT 2026

काठमाडौं – सरकारले संघीय निजामती सेवालाई थप व्यवस्थित, व्यावसायिक, उत्तरदायी र राजनीतिक रूपमा तटस्थ बनाउने उद्देश्यसहित संघीय निजामती सेवा विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता गरेको छ ।
विधेयकमा निजामती कर्मचारीको नियुक्ति, पदस्थापन, सरुवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन, सेवा सुविधा, आचरण तथा कर्मचारी व्यवस्थापनमा विभिन्न नयाँ व्यवस्था प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)