देवानगञ्ज घटना : मृतकका आफन्तले बुझे शव, आजै अन्त्यष्टि गरिने
nagariknews.nagariknetwork.com · Fri Jul 31 13:36:04 GMT 2026

सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शव आफन्तले बुझेका छन्।
सरकार र पीडित पक्षबिच शुक्रबार बिहान सात बुँदे सहमति भएपछि मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)