वीरगन्जमा सर्वदलीय बैठक, सामाजिक सद्भाव कायम राख्न चारबुँदे निर्णय
setopati.com · Fri Jul 31 13:44:33 GMT 2026

विभिन्न राजनीतिक दल सम्मिलित वीरगन्जमा भएको सर्वदलीय बैठकले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्ने सन्दर्भमा विभिन्न चारबुँदे निर्णय गरेको छ।
जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी पर्साका भोला दाहालको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले बसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)