सामाजिक सद्भाव भड्काएको आरोपमा ८ जना पक्राउ
barnanmedia.com · Fri Jul 31 13:40:03 GMT 2026

सामाजिक सञ्जालमार्फत साम्प्रदायिक सद्भाव खलल पुर्याएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सिरहाबाट पाँच र धनुषाबाट तीन जनालाई नियन्त्रणमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)