युरो कप फाइनल : विलियम्सको गोलमा इंग्ल्याण्डविरुद्ध स्पेनको अग्रता
farakdhar.com · Sun Jul 14 20:10:19 UTC 2024
युरो कप फुबटल २०२४ को फाइनलमा इंग्ल्याण्डविरुद्ध स्पेनले सुरुवाती अग्रता लिएको छ । खेलको ४७औँ मिनेटमा निको विलियम्सको गोलमा स्पेनले सुरुवाती अग्रता लिएको हो ।
लामिन यमलको पासलाई पोस्टको दिशा देखाएका हुन् । स्पेन र इंग्ल्याण्डले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो हाफमा भने सुरुवातमै स्पेन अग्रता लिन सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)