मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रसुवा र कोरला ठप्प भएपछि तातोपानीको भर : सडक दुरुस्त भए पनि चीनको ‘ग्रिन सिग्नल’ पर्खिँदै व्यवसायी

clickmandu.com · Thu Oct 01 08:03:06 GMT 2026

काठमाडौं । चीनसँगको उत्तरी व्यापारिक नाकामध्ये रसुवागढी (केरुङ) र मुस्ताङको कोरला नाका प्राकृतिक विपद्का कारण प्रभावित भएपछि सरकारले सिन्धुपाल्चोकस्थित तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउने पहल तीव्र पारेको छ ।

नेपालतर्फको अरनिको राजमार्गको अवस्था निरीक्षण गर्दा सवारी आवागमन सञ्चालन गर्न सकिने देखिएपछि अब नाका खोल्ने विषय नेपाल–चीनबीचको समन्वय र चिनियाँ पक्षको निर्णयमा निर्भर बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)