नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति आकर्षण बढ्दै
setopati.com · Fri Jul 31 13:48:04 GMT 2026

इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीले नेपाली बजारमा ग्राहकको उल्लेखनीय उत्साह र विश्वास प्राप्त गर्दै आफ्नो मोटरसाइकलको बल्क डेलिभरी सुरू गरेको छ।
नेपालमा मोर्बिडेलीको आधिकारिक वितरकले ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै पहिलो चरणको बल्क डेलिभरी सुरू गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)