मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै, के के भयो भारत भ्रमणमा ?

ratopati.com · Sat Jun 03 06:05:00 GMT 2023

नयाँ दिल्ली । आफ्नो चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदैछन् । त्यसअघि भ्रमणको तेस्रो दिन शुक्रबार प्रचण्डले भारतको मध्य प्रदेशस्थित उज्जैनको भ्रमण गरेका छन् ।

दिल्लीको भ्रमण सकेपछि विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका प्रचण्डले त्यहाँको महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकनका साथै पूजापाठ गरे । पूजापाठमा सरकार अन्य मन्त्रीहरू र भ्रमण प्रतिनिधिमण्डल सहभागी थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)