युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर
khabarhub.com · Fri Jul 31 13:54:43 GMT 2026

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा स्थगित गरिएको छ। नेपालका पर्वतारोहण गाइड पुरबहादुर गुरुङ र ओमानकी एक महिला आरोहीको शव पाकिस्तानी सेनाको हेलिकोप्टरमार्फत स्कार्दु पुर्याएपछि उद्धार अभियान रोकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)