नारायणगढ-मुग्लिन सडकखण्डमा दुर्घटनामा परेको ट्रक
nepalsamaya.com · Mon Jul 03 23:46:00 GMT 2023
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा पहिरो गएको स्थानमा दुर्घटनामा परेको ट्रकलाई क्रेन र एक्साभेटरको सहायताले निकालिँदै। तस्बिरः कृष्ण आचार्य/रासस
प्रकाशित: Jul 04, 2023| 05:31. 00 मंगलबार, असार १९, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)