राजावादीको प्रदर्शन 'अराजनीतिक' भएको सरकारको निष्कर्ष, आपराधिक घटनाका रूपमा अनुसन्धान गर्ने
setopati.com · Fri Mar 28 18:31:56 GMT 2025

गृहमन्त्री रमेश लेखकले शुक्रबार तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शन 'अराजनीतिक' भएको भन्दै यसलाई आपराधिक घटनाका रूपमा अनुसन्धान गर्ने बताएका छन्।
शुक्रबार राति १० बजे बसेको मन्त्रिपरिषद बैठकपछि सेतोपाटीसँग कुरा गर्दै मन्त्री लेखकले 'मानिसलाई आगो लगाएर मार्ने घटनालाई राजनीतिक घटनाका रूपमा लिन नसकिने' बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)