चौथो भेडेटार ब्याडमिन्टन प्रतियोगिताको तयारी
gorkhapatraonline.com · Thu Oct 01 08:16:00 GMT 2026
कोशी प्रदेशको पर्यटकीयस्थल भेडेटारमा आगामी असोज २४ गतेदेखि चौथो भेडेटार ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
भेडेटार ब्याडमिन्टन क्लबको आयोजनामा साँगुरीगढी गाउँपालिका–६, भेडेटारस्थित ब्याडमिन्टन हलमा प्रतियोगिता सञ्चालन हुने क्लबले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)