कपिलवस्तुमा दूध ट्यांकर दुर्घटना, सहचालकको मृत्यु
lokaantar.com

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्यांकर दुर्घटना हुँदा सहचालक आशिष अधिकारीको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका सहचालक अधिकारीको उपचारका क्रममा चौराहा अस्पताल बुटवलमा निधन भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)