मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी घटक मिल्नुपर्छ : विप्लव

nepalkhabar.com · Sat Apr 06 23:45:49 UTC 2024

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने बताएका छन्।

शनिबार नेकपा निकट युवा सङ्गठनको धनगढीमा पाँचौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले विभिन्न घटकमा छरिएका माओवादी मिल्नुपर्ने बेला आएको बताएका हन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)