सांसदद्वारा ज्येष्ठ नागरिकलाई सम्मान गर्न सुझाव
reportersnepal.com · Thu Oct 01 08:25:56 GMT 2026

काठमाडौँ, १५ असोज । प्रतिनिधिसभाको आजको शून्य समय भाग लिने सांसदले ज्येष्ठ नागरिकको अनुभव, सीप र क्षमतालाई समाजमा सही ढङ्गले उपयोग गरिनुपर्नेमा जोड दिएका छन् । उनहरुले ज्येष्ठ नागरिकलाई समाजका अग्रज र अनुभवी व्यक्तित्वका रुपमा सम्मानजनक व्यवहार गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद समिना मियाँले ज्येष्ठ नागरिकलाई भोट बैंकका रुपमा मात्र नभई ज्ञान, सीप र अवधारणा आदानप्रदान गर्ने अग्रज व्यक्तित्वका रुपमा परिभाषित गर्न जरुरी रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)