काठमाडौंसहित धेरै स्थानमा वर्षा, मनसुन आजभोलिमा देशभरि विस्तार हुने पूर्वानुमान
barnanmedia.com · Mon Jun 29 04:09:49 GMT 2026

काठमाडौं । काठमाडौंसहित देशका धेरै स्थानमा सोमबार (असार १५) बिहान वर्षा भएको छ । कतिपय भूभागमा आइतबार (असार १४) बेलुका–रातिदेखि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोसी, मधेस र वाग्मतीका सम्पूर्ण, गण्डकीका केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ । अरू भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)