देवदह नगर अस्पतालले मनायो चौथो वार्षिकोत्सव, १५ शैयाको अन्तरङ्ग र सुलभ फार्मेसी सेवा सुरु
news24nepal.tv · Thu Oct 01 08:37:00 GMT 2026

रुपन्देही । रूपन्देहीको देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पतालले एक विशेष समारोहका बीच आफ्नो चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ।
वार्षिकोत्सवका अवसरमा गत आईतबारदेखि अस्पतालले १५ शैयाको अन्तरङ्ग ओपीडी सेवा तथा सुलभ फार्मेसी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)