ज्येष्ठ नागरिकलाई सम्मान गर्न सांसदहरूकाे सुझाव
ratopati.com · Thu Oct 01 08:44:50 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारकाे शून्य समयमा भाग लिने सांसदले ज्येष्ठ नागरिकको अनुभव, सीप र क्षमतालाई समाजमा सही ढङ्गले उपयोग गरिनुपर्नेमा जोड दिएका छन्। उनीहरुले ज्येष्ठ नागरिकलाई समाजका अग्रज र अनुभवी व्यक्तित्वका रुपमा सम्मानजनक व्यवहार गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए।
सांसद समिना मियाँले ज्येष्ठ नागरिकलाई भोट बैंकका रुपमा मात्र नभई ज्ञान, सीप र अवधारणा आदानप्रदान गर्ने अग्रज व्यक्तित्वका रुपमा परिभाषित गर्न जरुरी रहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)