मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

nepalpress.com · Thu Oct 01 08:43:17 GMT 2026

काठमाडौं । स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन् ।

अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)