राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा
khabarhub.com · Thu Oct 01 08:42:31 GMT 2026

काठमाडौं – ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको अनौठो मिश्रण पस्किएको बलिउडको चर्चित हरर–कमेडी श्रृंखला फेरि फर्किने तयारीमा छ ।