विधान अनुसार नचलेको भन्दै काँग्रेस नेतृत्वको आलोचना
kharibot.com · Wed Jul 19 16:40:00 GMT 2023
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । बैठकको दोस्रो दिन बुधबार ४६ जना केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)