प्रतिनिधिसभा र प्रदेशसभाको म्याद असोज १ सम्म
ekantipur.com · Tue Aug 09 00:44:40 GMT 2022
काठमाडौँ — संघीय सरकारमा ९५ र प्रदेशमा १७२ जना मन्त्री, मधेस र सुदूरपश्चिमका मुख्यमन्त्रीले मात्र पाँचवर्षे कार्यकाल पूरा गर्दै संघीयता घोषणापछिको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो कार्यकाल सत्ता संघर्षमै बितेको छ ।
पाँचवर्षे कार्यकालमा संघ र प्रदेशमा गरी २ सय ६७ (करिब एक तिहाइ सांसद) मन्त्री बनेका छन् । यस अवधिमा संघीय सरकारमा ९५ र सातवटै प्रदेशमा गरेर १ सय ७२ जना मन्त्री भएका हुन् । २०७४ मंसिरमा निर्वाचित प्रदेशसभाका ५ सय ५० सांसदमध्ये १४ जना त मुख्यमन्त्री नै बने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)