रास्वपाभित्र कुनै अन्तरविरोध छैन : अमरेशकुमार सिंह
ratopati.com · Thu Oct 01 08:54:41 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको बताएका छन् ।
बिहीबार संसद् भवन परिसर सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सिंहले रास्वपाभित्र कुनै पनि किसिमको अन्तरविरोध नरहेको र सबै नेता–कार्यकर्ता एकीकृत रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)