मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिपी कोइराला अस्पतालमा प्लान्ट जडान, अक्सिजन उत्पादन सुरु

newsofnepal.com · Sat Jan 15 08:56:27 GMT 2022

न्युज अफ नेपाल, तनहुँ ।

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्टबाट उत्पादन समेत थालिएको छ । मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन सुरु भएको अस्पतालका कार्यकारी प्रमुख डा। रामकुमार श्रेष्ठले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)