फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने
neplays.com · Thu Oct 01 09:01:00 GMT 2026
काठमाडौं । फिफा निलम्बनमा परेको नेपालले यसपटक साफ च्याम्पियनसिप खेल्न नपाउने भएको छ।
साफले नेपालको निलम्बन फुकुवा गरी प्रतियोगितामा सहभागी हुन सेप्टेम्बर ३० सम्मको अन्तिम म्याद दिएको थियो। तर, तोकिएको समयसम्म पनि नेपालको निलम्बन फुकुवा नभएपछि नेपाल साफ च्याम्पियनसिपबाट बाहिरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)