कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति बनाउँदै छौं : मन्त्री चौधरी
onlinekhabar.com · Thu Oct 01 08:59:00 GMT 2026

१५ असोज, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई उद्योग र बजारसँग जोड्दै उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने नीतिगत सुधारमा सरकार केन्द्रित रहेको बताएकी छन् ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उनले रासायनिक मलको तत्कालीन व्यवस्थापनसँगै प्राङ्गारिक तथा जैविक मल प्रवर्द्धनका लागि आवश्यक कार्यविधि निर्माणको काम भइरहेको जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)