टिकटकले नेपालमा कार्यालय राख्ने, बिहीबारदेखि प्रतिबन्ध खुलाउने तयारी
nepalwatch.com · Wed Aug 21 16:58:20 UTC 2024

काठमाडौं ।
भिडियोमा आधारीत सामाजिक सञ्जाल टिकटकविरुद्धको प्रतिबन्ध नेपालमा खुल्ने भएको छ । सरकारले टिकटकलाई सर्तसहित नेपालमा सञ्चालन हुन दिन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)