मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डडेल्धुरा अस्पतालमा डायलाइसिस सेवा सुरु

ratopati.com · Thu Aug 21 18:19:00 GMT 2025

डडेल्धुरा । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डडेल्धुरा अस्पतालमा सुरु भएको डायलाइसिस सेवाको उद्घाटन गरेका छन् । बिहीबार एक कार्यक्रमबिच उनले अस्पतालको अनुगमन तथा निरीक्षण समेत गरे ।

सङ्घीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा डायलाइसिस सेवा सञ्चालन भएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका मिर्गौलाका बिरामीलाई धनगढी धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । कार्यक्रममा मन्त्री पौडेलले अस्पताल व्यवस्थापनदेखि स्वास्थ्य बीमा, जनशक्ति र पूर्वाधारबारे आफ्नो धारणा राखे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)