मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

annapurnapost.com · Mon Jul 11 00:37:00 GMT 2022

काठमाडौं: आज राति सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज राति प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)