मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

घानामा बितेका उनको शव २५ दिनपछि आइपुग्यो घर

setopati.com · Fri Mar 28 18:36:24 GMT 2025

अवैध बाटो अमेरिका जाने क्रममा अफ्रिकी मुलुक घानामा अस्ताएका दाङका पूर्णबहादुर डाँगीको शव २५ दिनपछि शुक्रबार घर ल्याइएको छ।

तल्लो बाटो भनिने अवैध मार्ग हुँदै अमेरिका प्रवेश गर्न झन्डै डेढ वर्ष लामो प्रयास चलिरहेकै बेला शान्तिनगर गाउँपालिका– ७ बुराडाबरका ३८ वर्षीय पूर्ण बाटैमा अस्ताएका थिए। उनी फागुन २१ मा घानाको राजधानी आक्रामा मृत फेला परेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)