नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
ratopati.com · Thu Jun 04 14:32:27 GMT 2026

अस्ट्रेलिया । कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै विश्वभरका युवा उद्यमीहरू नयाँ अवसरको खोजीमा लागिरहेका बेला अस्ट्रेलियामा नेपाली युवा उद्यमीहरूको अन्तर्राष्ट्रिय भेला आयोजना हुने भएको छ ।
एआई, नवप्रवर्तन, उद्यमशीलता तथा विश्वव्यापी नेटवर्क विस्तारलाई केन्द्रमा राखेर आयोजना हुन लागेको कार्यक्रममा २० देशका ७०० भन्दा बढी नेपाली युवा उद्यमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)