हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
nepallive.com · Thu Oct 01 09:17:54 GMT 2026

काठमाडौं – मनास्लु क्षेत्रमा पर्ने हिमलुङ हिम पहिरोमा परेकामध्ये चार जनाको शव फेला परेको छ।
नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघ (एनएनएमजीए)का अनुसार हिमलुङ हिम पहिरो क्षेत्रमा आज उद्धार तथा खोजीका क्रममा चार जनाको शव भेटिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)