कांग्रेसमा मन्त्री बन्न लर्को
imagekhabar.com · Mon Jul 19 00:37:18 GMT 2021
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन भएसँगैं धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन् ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को आमनिर्वाचन कुर्नुपर्नेबाहेक सम्भावना देखिएको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)