रामेछाप सडक अलपत्र
ekantipur.com · Sat Feb 04 01:42:05 GMT 2023
रामेछाप — निर्माण व्यवसायीले तोकिएको अवधिमा काम नगरेका कारण रामेछापमा पर्ने मध्यपहाडी राजमार्ग निर्माण अझै पूरा हुन सकेको छैन । रामेछापमा मध्यपहाडी राजमार्गको ४४ किलोमिटर खण्ड छ । त्यसमध्ये अझै साढे ४ किमिको ट्र्याक नै खनिएको छैन । ट्र्याक खनेको खण्डमा पनि तोकिएको मापदण्ड पूरा गरिएको छैन ।
मध्यपहाडी सडक आयोजना पूर्वी खण्डका आयोजना प्रमुख दीपेन्द्र पाण्डेका अनुसार निर्माण व्यवसायीलाई तोकिएको अवधिमै निर्माण सम्पन्न गर्न आयोजनाले बारम्बार पत्राचार गरेको छ । तर अझै आशालाग्दो गतिमा काम अघि बढेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)