मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक

ratopati.com · Thu Oct 01 09:24:00 GMT 2026

काठमाडौँ । काठमाडौँ। नेकपा एमाले सांसद विष्णुमाया विकले ‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै लोकतन्त्र र राजनीतिक स्थिरतामाथि प्रहार भएको बताएकी छन्।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले राजनीतिक इमानदारीको अभावमा सरकारले जनताको आशामाथि कुठाराघात गरेको आरोप लगाएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)