आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक समितिबाट परिमार्जनसहित पारित
ratopati.com · Thu Oct 01 09:33:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले 'आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३' को मस्यौदा प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ।
समितिको बिहीबार बसेको बैठकले सो विधेयकको प्रतिवेदन पारित गरेको समिति सभापति कृष्णबहादुर रोकायले जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)