भरतपुरमा सद्भाव र्याली (तस्बिरहरू)
khabarhub.com · Fri Jul 31 15:16:21 GMT 2026

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्याली निकालिएको छ । भरतपुर महानगरपालिकाको नेतृत्व र जिल्लास्थित विभिन्न धार्मिक एवं सामाजिक संघसंस्थाको सक्रिय सहभागितामा शुक्रबार र्याली निकालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)