विधि विज्ञान प्रयोगशाला विधेयकमा डीएनए डाटा बैंकसम्बन्धी व्यवस्था थप स्पष्ट गर्नुपर्ने बताए : सांसद थापा
barnanmedia.com · Fri Jul 31 15:16:20 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. लेखजंग थापाले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमा डीएनए डाटा बैंकसम्बन्धी व्यवस्था थप स्पष्ट गर्नुपर्ने बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विधेयकमा डीएनए डाटा बैंकमा डिजिटल नमूनाहरू भण्डार गर्न मिल्ने कि नमिल्नेबारेमा स्पष्ट व्यवस्था हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)