तराईका घटनाप्रति नाडाको ध्यानाकर्षण, शान्ति र सामाजिक सद्भाव कायम राख्न आग्रह
shilapatra.com · Fri Jul 31 15:11:00 GMT 2026

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले सुनसरीको कप्तानगञ्जसहित तराईका केही जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार जारी वक्तव्यमा नाडाले हिंसा, अशान्ति तथा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)