मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजा महेन्द्रबाट उदघाटित नेबिको बिस्कुट ६०औं वर्षमा, अब खाद्यान्न व्यवसाय पनि सुरु गर्ने

corporatenepal.com · Thu Feb 15 00:40:48 GMT 2024

काठमाडौं । देशकै सबैभन्दा पूरानो र गौरवमय इतिहास बोकेको बिस्कुट उद्योग नेबिको प्राइभेट लिमिटेड ६०औं वर्षमा प्रवेश गरेको छ ।

नेबिको बिस्कुटको स्थापना २०२१ सालमा बालाजु औद्योगिक क्षेत्रमा राजा महेन्द्रले उदघाटन गरी भएको थियो । निकै उतारचढावका बीच छ दशकको यात्रा पार गरेको यो उद्योगले बिस्कुट, कन्फेस्नरी, कुकिजसहित अब दाल चामलको व्यवसायमा पनि प्रवेश गर्ने योजना बनाएको कम्पनीका बजार प्रबन्धक अरुण पौड्यालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)