चोरीका १५ थान मोटरसाइकल बरामद
lokaantar.com

कैलालीको भजनी र लम्कीचुहा क्षेत्रबाट प्रहरी टोलीले आज रु १७ लाख ३० हजार मूल्य बराबरका १५ थान चोरीका मोटरसाइकल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले भजनी र लम्की इलाका प्रहरी कार्यालयबाट छुट्टाछुट्टै रूपमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट ती मोटरसाइकल बरामद गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
भन्सार विभाग