मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

शेयर बजारमा झिनो वृद्धि, ४ अर्ब ८९ करोडको कारोबार

corporatenepal.com · Thu Oct 01 09:30:36 GMT 2026

काठमाडौं । शेयर बजार आज स्थिर रह्यो । कारोबार रकम पनि पाँच अर्ब भन्दा तल नै सीमित रह्यो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.२६ अंकले बढेको छ । ०.०१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५९९.१५ अंकमा पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)