सलिकोका सीईओ चंकी क्षेत्री बने एआईआरडीसीको उपाध्यक्ष
clickmandu.com · Thu Oct 01 09:42:55 GMT 2026

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) का प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री एसोसियसन अफ इन्स्युअर्स अफ डेभलपिङ कन्ट्रिज् (एआईआरडीसी) को उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
जिम्बावेको हरारेस्थित रेनबो टावर्स होटेलमा जनरल मेम्बरशीप मिटिङमा क्षेत्री उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी एआईआरडीसीको कार्यकारी बोर्ड अफ टर्टीज्को सदस्यसमेत रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)