मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालले साफ च्याम्पियनसिप गुमाउने

annapurnapost.com · Thu Oct 01 09:34:28 GMT 2026

काठमाडौं : अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)बाट लगाएको प्रतिबन्ध नहट्दा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिन नपाउने भएको छ।

बंगलादेशमा हुने तय भएको १५ औं साफ च्याम्पियनसिप नेपालले गुमाउने भएको हो। फिफाले अखिल नेपाल फुटबल संघ(एन्फा)माथि लगाएको निलम्ब फुकुवा नहुँदा नेपालले साफ च्याम्पियनसिप खेल्ने मौका गुमाउने पक्का भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)